Pricing & FAQ

Pricing & FAQ

 Subscription वा Membership को माध्यमले थरी थरी कोर्षहरु अध्ययन तथा अभ्यास गर्न सकिन्छ।

Become a Member

Membership

पटक पटक buy गर्ने झन्झटबाट मुक्त भई Membership को माध्यमले थुप्रै कोर्ष,कक्षा र अभ्यास गर्न सकिने छ।

Monthly

RS.500

/Month
Annual

Rs.3000

/Year
Extended

Rs.2000

/Month
Have Any Questions?

FAQ's

बारम्बार सोधिने केहि प्रश्न तथा तिनका उतरहरु

आफूलाई पायक पर्ने समय र तलिका एवम घरमै बसी अध्ययन तथा अभ्यास गर्न सकिन्छ।

Register वा Login गर्नुस अनि All Courses मा click गरी आफू अनुकुल अध्ययन र अभ्यास गर्नुस।

Yes,तपाईलाई नेपाली वा English अथवा दुबै भाषा बुझने क्षमता हुनु पर्ने छ।

Yes, आफनो आवश्कता अनुसार एक वा एक भन्दा बढी course, एक पटकमा लिन सकिन्छ।

यसमा integrate payment Gateway सरल र सुलभ गरिएको छ।तथापि Payment गर्न समस्या भए हामी सँग chatमा साझा गर्नुस।

 हाम्रो प्लेटफर्मले तपाईंलाई 24/7 Hours आवश्यक ज्ञान, सीप र अभ्यास गर्न  डिजाइन गरिएको हो।

तपाईं शैक्षिक उत्कृष्टता, व्यावसायिक प्रमाणीकरण, वा प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि लक्ष्य राख्दै हुनुहुन्छ भने हाम्रो प्लेटफर्मले तपाईंलाई त्यसको लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न डिजाइन गरिएको हो।

You cannot copy content of this page

Scroll to Top