About Us

About Us

जुनसुकै बेला, जहाँ पनि ज्ञानको ढोका खोल्नुहोस्। हाम्रो e-Learning प्लेटफर्मले ,तपाइँलाई तपाइँको गतिमा तपाइँको भविष्यलाई आकार दिनको लागि सिक्ने सम्भावनाहरूको ढोका खोलेर सशक्त बनाउन मद्दत गर्छ।

What We're All About

“Empower minds, ignite curiosity”

हाम्रो ई-लर्निङ प्लेटफर्मले असीमित ज्ञानको ढोका खोल्छ।एउटा डिजिटल केन्द्र प्रदान गर्दछ जहाँ सिक्ने कुनै सीमा छैन।

Learn Something Every Day

“Learn, grow, and thrive in the digital era.”     जहाँसुकै भए पनि तपाईको दैनिक क्लिकले तपाईलाई तपाईको भविष्यको आकार दिन डोर्‍याउँछ। यो शैक्षिक राजमार्ग हो जहाँ विद्यार्थीको गन्तव्य सफलता हुन्छ।

Founder
Our Vision

Who We Are

"It is impossible for a man to learn what he thinks he already knows."

अक्षर प्रेप्सति सँग आजै जुडनुहोस् र उपलब्धितर्फको बाटोमा लागौँ, जहाँ प्रत्येक क्लिकले तपाईंलाई आफ्नो लक्ष्यको नजिक ल्याउँछ। 

शैक्षिक उत्कृष्टता,व्यावसायिक प्रमाणीकरण,वा प्रतिस्पर्धात्मक परीक्षाहरूको जस्तै लोकसेवा,शिक्षक सेवा,विभिन्न प्रवेश(entrance),इन्जिनियरीङ्ग,मेडिकल ,विभिन्न स्तरका License   इत्यादि को तैयारी डिजिटल माध्यम ले गराउने संस्था हो।  यस्तै लक्ष्य राख्नेका विद्यार्थीको  लागि भने अक्षर प्रेप्सति साझा प्लेटफर्म रुपमा रहेको छ। यो अर्थात अक्षर प्रेप्सतिले विद्यार्थीको आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न डिजाइन गरिएको छ।

Learn From Home

संसारको जुन सुकै कोणामा बसी मोबाइल वा Tablet वा ल्यापटपको माध्यमले अभ्यास तथा अध्ययन गर्न सकिन्छ।

Learn at Your Own Pace

विद्यार्थीहरु विभिन्न शैली र गतिमा सिक्ने खालका हुन्छ। आ-आफनै तरिकाले वा गतिमा, सबै स्तरका तयारी गर्न मिल्ने।

Professional Tutor & instructor

यहाँ अबल,अनुभवी र दुरदर्शी शिक्षक तथा प्रशिक्षक द्वारा कक्षा एवम निर्देशन प्राप्त हुने।

Our Services

ONLINE CLASS

Entrance Prepa......

Course practice

Buy & Sell

Attractive Call to Action Text

Mail us at contact@akshar.com.np

Address:

This company registered.

Akshar Prepsati Pvt. Ltd.

Company Register NO: 322554/080/081 

Date: 2080/07/14

Shopping Cart

You cannot copy content of this page

Scroll to Top