Boost ability anywhere & anytime

Practice doesn’t make perfect,Only perfect practice makes perfect.The difference between ordinary and extra-ordinary is practice.

Available What You Will Learn

Top Categories

Popular Courses

Our e-learning platform opens the door to boundless knowledge, providing a digital realm where learning knows no limits. Transform your potential into proficiency.

Experience

यहाँ अबल,अनुभवी र दुरदर्शी शिक्षक तथा प्रशिक्षक द्वारा कक्षा एवम निर्देशन प्राप्त हुने।

Learn

संसारको जुन सुकै कोणामा बसी मोबाइल वा Tablet वा ल्यापटपको माध्यमले अभ्यास तथा अध्ययन गर्न सकिन्छ।

Own Pace

विद्यार्थीहरु विभिन्न शैली र गतिमा सिक्ने खालका हुन्छ। आ-आफनै तरिकाले वा गतिमा, सबै स्तरका तयारी गर्न मिल्ने।

Study at Your Own Pace

Boost Your Career by Learning Skills in High Demand

Features of Our Courses

Why Choose Us?

सफलताको लागि अभ्यास गर्नु महत्त्वपूर्ण छ, र यो विद्यार्थीको क्षमताको वृद्धिबाट प्राप्त हुनेछ, तर भोलि समय र अवसरको कमी हुन सक्नेछ। त्यसैले आजै जुडौ

सस्तो र भरपर्दो

लगभग सबै कोर्सहरु सस्तोमा रहेको छ। संसारको जुन सुकै कोणाबाट अध्ययन र अभ्यास गर्न सकिन्छ।

आफनै गतिले

सबमा फरक फरक गतिमा पढने तथा अभ्यास गर्ने क्षमता हुन्छ। त्यसलाई, विद्यार्थिकै गतिमा शुरुवात गरी वृद्भि गरिदै लगिने छ।

शिक्षक तथा प्रशिक्षक

अबल,अनुभवी र दुरदर्शी शिक्षक तथा प्रशिक्षक द्वारा कक्षा एवम निर्देशन प्राप्त गर्न सकिने छ। ति शिक्षक तथा प्रशिक्षक परिवर्तन तथा रेटिङ्ग पनि गर्न सकिन्छ।

FEEDBACK & EXPLANATION

कोर्सको रुप तथा अवधि अनुरुप फिडब्याक र व्याख्या एवम वर्णन गरिने छ।

जहाँ र जुनसुकै बेला

संसारको जुन सुकै कोणाबाट जुनसुकै बेला अभ्यास तथा अध्ययन गर्न सकिन्छ।

01.
लोकसेवा आयोग

संघ र प्रदेश सरकारको लोक सेवा आयोगद्वारा लिइने खरिदार देखि सहसचिव सम्म,प्राबिधिक/अप्राबिधिक, आन्तरिक एवम खुला परिक्षाको तयारी र अभ्यास

02.
शिक्षक सेवा आयोग

निम्न माध्यमिक तह शिक्षक र माध्यमिक तह शिक्षकको खुला तथा आन्तरिक परिक्षा लगायत शिक्षक अध्यापन अनुमति पत्रको तयारी

03.
संस्थान

संस्थान जस्तै नेपाल विद्युत प्राधिकरण,नेपाल दुरसंचार प्राधिकरण,नागरिक उड्डायन प्राधिकरण लगायत सबै संस्थान को विभिन्न तह र श्रेणी को अभ्यास

04.
सुरक्षा निकाय

नेपाल प्रहरी बल,सशस्त्र प्रहरी र नेपाली सेनाको विभिन्न स्तर तथा श्रेणी को तयारी

0५.
बैंक

नेपाल राष्ट्र बैंक,राष्ट्रिय बाणिज्य बैंक लि.,नेपाल बैंक लि. र कृषि विकास बैंक लि. को सम्पूर्ण तह र श्रेणी को अभ्यास

0६.
All Type Entrances

Engineering, Medical, Nursing, University Entrance, Scholarship Exam, CTEVT,NEB and all others entrance exams preparations

07.
Educational Licenses

Nepal Engineering Council, Medical council, Nursing Council and Other Council exam preparation

0८.
University Exam & More

Universities T.U.,K.U.,P.U.,PO.U.,N.O.U………यादि विश्वविद्यालयको कोर्षहरुको Bachelors, Master Degree, P.HD परिक्षाको तयारी र अभ्यास

हाम्रा विशेषताहरु

Qualified Expert

शैक्षिक विद्याका प्रखर अनुभबि विद्वानको सरसल्लाह तथा मार्ग दर्शनले विद्यार्थीले पढने र यहाँ उपलब्ध सेवा तथा कोर्सहरु विशेषज्ञ अनुभबीबाट तयार एवम निर्दिष्ट गरिएको छ।

Flexible Schedule

विभिन्न offices,संस्था,कम्पनी तथा फर्म काम गर्दै पढने सोच भएका विद्यार्थीलाई बाधा नपुग्ने गरी समय तलिका रहेको छ।

Scholarship

स्तर वा तहगत अनुसार अक्षर प्रेप्सतिले विभिन्न परिक्षाबाट गरिब तथा जेहन्दार विद्यार्थीलाई Scholarship पर्दान गरिनेछ।

Workmanship Quality

विभिन्न course practice book,प्रश्नपत्रनमूना,कोर्सहरु,समयतलिका इत्यादि विशेषज्ञको निर्दिष्टमा मेहनती एवम दक्ष कर्मचारीद्वारा गरिएको छ।

Affordable Package

हामीकहाँ उपलब्ध हुने सेवा,कोर्ष ,कक्षा तथा Subscription सस्तो र सुलभ दरमा उपलब्ध छ।

Motivation class

दैनिक परिवारिक,समाजिक,मानसिक रोकाबट तथा विभिन्न थरीका अवरोधहरुलाई चिर्न र थेग्न एवम पढाईमा रुचि बढाउन विद्यार्थीहरुलाई मानसिकरुपमा बलियो बनाउन Motivation Class पनि संचालन गरिनेछ।

Quality Professionals

विद्यार्थीले आफूलाई लागेको पेशागत तयारीमा दक्षता हासिल गर्न र Quality Improvement को माध्यले Quality Professional बन्न मद्दत पुग्ने।

Special Offer

थरी थरी को धर्म,संस्कृति,पर्व,कार्यक्रम तथा विशेष महिनाको उपलक्ष्यमा थुप्रै अफरहरु हुनेछ।

Courses
0 +
Educational Projects
0 +
Hard Working Employees
0 +
Happy Students
0 +
Journey as a student has been a transformative one. I have not only gained academic knowledge but also the confidence to face any obstacle life may throw my way. I am eternally grateful to my teachers, my friends, and the Akshar Prepsati for helping me embark on this incredible journey towards success.
Ramesh Joshi
Doctor
I can confidently say that joining the Akshar Prepsati was one of the best decisions i ever made. It provided me with the knowledge, support, and skills i needed to excel in my Engineering entrance exams and set the foundation for a successful. It will be a decision that will shape your future and open doors to countless opportunities
Asmita Raut
Engineer
I will forever be grateful to the dedicated teachers, the comprehensive resources, and the amazing community that made my experience here truly unforgettable. To all the prospective students out there, take the leap and enroll in the Akshar Prepsati.
Rujhan Sharma
Section Officer

For any queries.......

विभिन्न कोर्ष,प्रकृया ,Payment Process तथा संस्थाको बारेमा पुछताछ  गर्न तलको बटनमा click गर्नुस।

35+

Subscription

120+

Teachers

2

Awards Received

5+

Coordination with institutions

हामी वेबसाइटलाई अझै राम्रो र प्रयोग गर्न सजिलो बनाउदै छौ।

Want to receive push notifications for all major on-site activities?

Scroll to Top